Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?


  • 7.7K
    Shares

    • images
    बढ्यो सुनको मूल्य,  तोलामा कति पुग्यो ?

    काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १२:४०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij