Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

नेपाल राष्ट्र बैंकले माग्यो ६३ जना कर्मचारी, अनलाइनमार्फत् आवेदन दिन सकिने

नेपाल राष्ट्र बैंकले माग्यो ६३ जना कर्मचारी, अनलाइनमार्फत् आवेदन दिन सकिने

  • 6.0K
    Shares

    नेपाल राष्ट्र बैंकले माग्यो ६३ जना कर्मचारी, अनलाइनमार्फत् आवेदन दिन सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६३ जना कर्मचारी मागेको छ । विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको हो ।

    ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत् दिनुपर्ने  छ ।

    सुरक्षा सहायक १ जना र रक्षक ५ जना, सिपाही २७ जना माग गरिएको हो । साथै ३० जना कार्यालय सहयोगी पनि मागेको छ ।साउन २४ गतेभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।

    11.jpg

    22.jpg

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १७:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij