Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुन–चाँदीको भाउ, यस्तो छ आजको बजारभाउ

घट्यो सुन–चाँदीको भाउ, यस्तो छ आजको बजारभाउ


  • 7.3K
    Shares

    • images
    घट्यो सुन–चाँदीको भाउ, यस्तो छ आजको बजारभाउ
    images

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो । 

    महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १२:०१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij