२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोलाा ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँ र तेजावी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ ।
यसअघि हिजो बिहीबार सोही परिमाणको छापावाल सुन ९१ हजार ८०० रुपैयाा र तेजावी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २८० रुपैयाँमा कारोबार हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij