Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ११ करोड बराबरको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ११ करोड बराबरको कारोबार


  • 6.0K
    Shares

    दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ११ करोड बराबरको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा यो हप्ताको अन्तिम दिन आज विहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । विहीबार बजारमा १८ दशमबल ७६ अंकले बजार बढेर बन्द भएको छ ।

    शेयर बजारको सूचकांक ३ हजार ४ दशमबल ३३ अंकमा पुगेको छ । विहीबार बजारमा ११ अर्ब ११ करोड ४१ लाख बराबरको शेयर खरिद विक्री भएको छ ।

    मंगलबार शेयर बजारमा ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार थियो । विहीबार ७ वटा शेयर स्क्रिप्टमा पोजेटिभ सर्किट समेत लागेको छ ।  

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १६:३३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij