काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले टाउकामा घन बर्साएपछि तिल्मिलाएका प्रचण्ड पछिल्ला दिनमा अर्कै राजनीतिक रणनीति बनाउन सक्रिय भएका
काठमाडौं । सरकारले दुई दर्जन बढी प्रमुख जिल्ला अधिकारी९प्रजिअ०को सरुवा तथा पदस्थापन गरेको छ ।
आज गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका
काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा
काठमाडौं । ओली सरकार बिस्थापित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त छलफल गर्ने भएको
भद्र र चतुर तरिकाले नेपालको राजनीति केलाएका नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेतृत्वले स्वार्थको लागि काम गर्दा नेपाली राजनीतिमा वर्तमान संकट